दफा १९
स्वामित्व परिवर्तनले प्रतिकूल असर नपर्ने
 सञ्चार प्रतिष्ठानमा भएको स्वामित्वको परिवर्तनले त्यस्ता सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारहरूको सेवा, शर्त तथा सुविधामा कुनै प्रतिकूल असर पर्ने छैन ।